लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

२८ असोज, काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुुमेद भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३३० औं बैठकले कात्तिक १५ देखि लागु हुने गरी सीईओमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । हाल भट्टराई बैंकको सिनियर डेपुटी सीईओका रुपमा कार्यरत छन् । भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ । हाल…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

वाणिज्य बैंकहरुले भदौसम्म कमाए पौने १८ अर्ब नाफा, कुन बैंकले कति कमाए ?
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८३–८४ को भदौसम्ममा पौने १८ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्ममा २० वटा वाणिज्य बैंकले १७ अर्ब १ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्ष २०२–८३ को भदौसम्ममा यी बैंकहरुले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । ...

संघीयताको पूर्ण कार्यान्वयन गर्न औंल्याइएका १४ कार्यहरू
जारी घोषणापत्रमा संघीयता कार्यान्वयन तथा संविधानप्रदत्त प्रदेश सरकारका अधिकारको पूर्ण प्रयोग गर्न १४ वटा कानुनी तथा नीतिगत सुधारका विषयवस्तु पहिचान गरिएको छ । ...




