श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने

...
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

अस्ट्रेलियाको क्यानबेरा विधानसभामा पहिलोपटक दशैँ–तिहारको रौनक
२८ असोज, काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क… ...

लागूऔषध मुद्दामा रास्वपाका सुरूङ्गा नगर सभापति पक्राउ
२८ असोज, सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । उनलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले… ...

प्रस्तावित राजदूत थापाको पीआर त्याग र जापानसँगको स्वार्थको द्वन्द्वमाथि प्रश्न
जापानका लागि प्रस्तावित नेपाली राजदुत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाईका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको हैसियतका कारण उत्पन्न हुनसक्ने कुटनीतिक जटिलतामाथि प्रश्न उठाएका छन् । बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदुत थापाले पेश गरेको कार्ययोजनामाथि छलफल हुनुअघि नै उनको योग्यता र विगतको आवासीय स्थितिलाई लिएर सांसदहरूबीच चर्को बहस भएको हो । नेकपा (एमाले) ...

मुक्तिनाथ विकास बैंकले पायो फोनपेबाट तीनवटा अवार्ड
मुक्तिनाथ विकास बैंकले फोनपेले आयोजना गरेको ‘फोनपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ ।बैंकले विकास बैंक समूहअन्तर्गत ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड प्राप्त गरेको हो । ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’ अवार्ड बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण गरेबापत प्रदान गरिएको हो । त्यस्तै, ‘हाइएस्ट फोनपे ...


