कांग्रेस महाधिवेशन : सबै पदको मतपरिणाम आज रातिसम्म आउने

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको जारी मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गर्ने तयारी भइरहेको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम आइसक्ने जानकारी दिए । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। अब केन्द्रीय सदस्यका…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, मुद्दतीमा भन्दा धेरै ब्याज पाइने
२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्रमा आजदेखि आवेदन खुलाएको हो । यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशतका दरले ब्याज पाउने छन् । जुन ब्याज बैंकहरूले मुद्दती निक्षेपमा दिनेभन्दा धेरै हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको लामो अवधिका लागि अधिकतम साढे… ...

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको टोली फेरबदल, २०३ जना प्रस्थान
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोट अनुसार, ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ मा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्नका लागि श्री नारायणदल गण (शान्ति सेना) १६ औँ डफ्फाका २०३ जना शान्ति सैनिकहरूको ...

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार
२९ असोज, कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो। फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको… ...

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विराटनगर शाखामार्फत अस्पताललाई उक्त उपकरण हस्तान्तरण गरेको हो । अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले सहयोग गरेको […] ...


