राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, मुद्दतीमा भन्दा धेरै ब्याज पाइने

२९ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्रमा आजदेखि आवेदन खुलाएको हो । यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशतका दरले ब्याज पाउने छन् । जुन ब्याज बैंकहरूले मुद्दती निक्षेपमा दिनेभन्दा धेरै हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको लामो अवधिका लागि अधिकतम साढे…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत
२९ असोज, काठमाडौं । पूर्वसांसद् विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन् । उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेका हुन् । दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा सञ्चालन हुँदैछ । गत प्रतिनिधि सभा निर्वाचनमा… ...

राष्ट्रपति समक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
२९ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ… ...

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)
शरदको नीलो आकाश, छत–छतबाट गुञ्जिने ‘चङ्गा चेट’ को आवाज र बजारको चहलपहल । हातैले बाँस र काठबाट बनाइएका लट्टाईदेखि मोटरले बेर्ने माँझासम्म । काठमाडौं उपत्यकाको मौलिक दशैँ चङ्गा संस्कृतिको जीवन्त इतिहास हो । यतिबेला शरद ऋतुको आगमनसँगै काठमाडौंको आकाश नीलो र कञ्चन बनेको छ । बिहान–बेलुकी चिसो सिरेटो चले पनि दिउँसोको पारिलो घाम र मन्द बतासले उपत्यकावासीलाई आफ्नै घरको छततिर ...

दशैं त रचना रिमाललाई पो लाग्यो
बिहान अस्ट्रेलियाको कुनै समुद्री तटमा जिसस क्राइस्टले जस्तै हात फैलाएर उभिएकी छिन् । मध्याह्न अत्याधुनिक सहरलाई पृष्ठभूमिमा राखेर मख्ख पर्दै फोटो खिचाएकी छिन् । साँझ प्रवासी नेपालीहरूको भीडमा स्टेज पर्फर्मेन्स गरिरहेकी छिन् । अर्को दिन फेरि एउटा चिल्लो भवनभित्र सेल्फी खिच्दै ‘हेल्लो मलेसिया’ लेखेकी छिन् । अनि लगत्तै ‘नेपाल आइपुगेको’ जनाउ दिएकी छिन् । त्यसपछि… ...


