Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

10/15/2026, 11:49:49 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई पानी फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विराटनगर शाखामार्फत अस्पताललाई उक्त उपकरण हस्तान्तरण गरेको हो । अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले सहयोग गरेको […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत
OthersJust now

पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत

२९ असोज, काठमाडौं । पूर्वसांसद् विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन् । उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेका हुन् । दशौं राष्ट्रिय खेलकुद आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा सञ्चालन हुँदैछ । गत प्रतिनिधि सभा निर्वाचनमा… ...

अनलाइन खबर
राष्ट्रपति समक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
OthersJust now

राष्ट्रपति समक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

२९ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ… ...

अनलाइन खबर
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)
OthersJust now

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो (फोटो फिचर)

शरदको नीलो आकाश, छत–छतबाट गुञ्जिने ‘चङ्गा चेट’ को आवाज र बजारको चहलपहल । हातैले बाँस र काठबाट बनाइएका लट्टाईदेखि मोटरले बेर्ने माँझासम्म । काठमाडौं उपत्यकाको मौलिक दशैँ चङ्गा संस्कृतिको जीवन्त इतिहास हो । यतिबेला शरद ऋतुको आगमनसँगै काठमाडौंको आकाश नीलो र कञ्चन बनेको छ । बिहान–बेलुकी चिसो सिरेटो चले पनि दिउँसोको पारिलो घाम र मन्द बतासले उपत्यकावासीलाई आफ्नै घरको छततिर ...

पर्दाफास
दशैं त रचना रिमाललाई पो लाग्यो
OthersJust now

दशैं त रचना रिमाललाई पो लाग्यो

बिहान अस्ट्रेलियाको कुनै समुद्री तटमा जिसस क्राइस्टले जस्तै हात फैलाएर उभिएकी छिन् । मध्याह्न अत्याधुनिक सहरलाई पृष्ठभूमिमा राखेर मख्ख पर्दै फोटो खिचाएकी छिन् । साँझ प्रवासी नेपालीहरूको भीडमा स्टेज पर्फर्मेन्स गरिरहेकी छिन् । अर्को दिन फेरि एउटा चिल्लो भवनभित्र सेल्फी खिच्दै ‘हेल्लो मलेसिया’ लेखेकी छिन् । अनि लगत्तै ‘नेपाल आइपुगेको’ जनाउ दिएकी छिन् । त्यसपछि… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play