नेपाली कांग्रेसको १५ ओैँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले १४ओै महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन् । नेपाली कांग्रेसको १५ नियमित महाधिवेशन अन्तरगत रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्दै आधिकारिक कांग्रेस भएका कारण १५ ओै महाधिवेशन सम्पन्न गर्न लागेको बताएका हुन् । उनले नेपालमा अहिलेको अर्थतन्त्र जग नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको बताए । डा.कोईरालाले आर्थिक तथा बहुदलिय संसदीय राजनीतिको जग गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारल...
१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशांक कोइराला
Read Complete Original Article
Published originally on फरकधार






