Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत
Photo / Coverage: फरकधार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । शुक्रबार दुईदिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् । रास्वपाले शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कर्णाली प्रदेशबाट सुरु गर्न लागिएको प्रशिक्षण अभियानलाई क्रमशः अन्य प्रदेशमा समेत विस्तार गर्ने पार्टीको तयारी रहेको छ । पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकारका बेथितिविरुद्ध निडर भएर उभिनु पर्ने भन्दै महामन्त्री पौडेलले भने- कांग्रेस डराए लोकतन्त्र संकटमा पर्छ
PoliticsJust now

सरकारका बेथितिविरुद्ध निडर भएर उभिनु पर्ने भन्दै महामन्त्री पौडेलले भने- कांग्रेस डराए लोकतन्त्र संकटमा पर्छ

काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध कांग्रेस निडर भएर उभिनुपर्ने बताएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले कांग्रेस डराएमा मुलुकको लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिए । गत मङ्सिर ८ गतेदेखि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ। बैठकमा महामन्त्री पौडेलले […] ...

काठमाण्डुपाटी
१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशांक कोइराला
PoliticsJust now

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशांक कोइराला

नेपाली कांग्रेसको १५ ओैँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले १४ओै महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन् । नेपाली कांग्रेसको १५ नियमित महाधिवेशन अन्तरगत रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्दै आधिकारिक कांग्रेस भएका कारण १५ ओै महाधिवेशन सम्पन्न गर्न लागेको बताएका हुन् ।  उनले नेपालमा अहिलेको अर्थतन्त्र जग नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको बताए । डा.कोईरालाले आर्थिक ...

फरकधार
अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग भने, ‘संविधान र कानुनको अधीनमै काम गरेका छौँ’
PoliticsJust now

अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग भने, ‘संविधान र कानुनको अधीनमै काम गरेका छौँ’

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले संसद् नचलेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याएको तर्क राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले सरकारले पठाउने अध्यादेशलाई अघि बढाउन पनि राष्ट्रपति पौडेलसँग आग्रह गरेका हुन्। ल्याउन लागिएका अध्यादेशको औचित्यबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले संविधान र कानुनको सीमाभित्र रहेर काम गरिरहेको बताएका हुन्। […] ...

काठमाण्डुपाटी
नाम र परिचय लुकाएर मैदानमा उत्रिए पन्त, बनाए २१ बलमै ५४ रन
PoliticsJust now

नाम र परिचय लुकाएर मैदानमा उत्रिए पन्त, बनाए २१ बलमै ५४ रन

भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्तले न्युजिल्यान्डमा अप्रत्याशित रूपमा क्लब क्रिकेट खेलेका छन् । आफ्नो वास्तविक परिचय लुकाउँदै ‘स्ट्यान स्ट्यान’ नामबाट मैदानमा उत्रिएका पन्तले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा ५४ रन बनाएका हुन् । २९ वर्षीय पन्तले क्राइस्टचर्चस्थित ओपन हाउस स्विङ्गर्सका लागि खेल्दै द चोजन वन्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनमा टोलीले उक्त खेल १६ रनले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement