काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध कांग्रेस निडर भएर उभिनुपर्ने बताएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले कांग्रेस डराएमा मुलुकको लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिए । गत मङ्सिर ८ गतेदेखि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ। बैठकमा महामन्त्री पौडेलले […]
सरकारका बेथितिविरुद्ध निडर भएर उभिनु पर्ने भन्दै महामन्त्री पौडेलले भने- कांग्रेस डराए लोकतन्त्र संकटमा पर्छ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





