Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग भने, ‘संविधान र कानुनको अधीनमै काम गरेका छौँ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग भने, ‘संविधान र कानुनको अधीनमै काम गरेका छौँ’
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले संसद् नचलेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याएको तर्क राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले सरकारले पठाउने अध्यादेशलाई अघि बढाउन पनि राष्ट्रपति पौडेलसँग आग्रह गरेका हुन्। ल्याउन लागिएका अध्यादेशको औचित्यबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले संविधान र कानुनको सीमाभित्र रहेर काम गरिरहेको बताएका हुन्। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत
PoliticsJust now

सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । शुक्रबार दुईदिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् । रास्वपाले शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कर्णाली प्रदेशबाट सुरु गर्न लागिएको प्रशिक्षण अभियानलाई क्रमशः अन्य प्रदेशमा समेत विस्तार ...

फरकधार
नाम र परिचय लुकाएर मैदानमा उत्रिए पन्त, बनाए २१ बलमै ५४ रन
PoliticsJust now

नाम र परिचय लुकाएर मैदानमा उत्रिए पन्त, बनाए २१ बलमै ५४ रन

भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्तले न्युजिल्यान्डमा अप्रत्याशित रूपमा क्लब क्रिकेट खेलेका छन् । आफ्नो वास्तविक परिचय लुकाउँदै ‘स्ट्यान स्ट्यान’ नामबाट मैदानमा उत्रिएका पन्तले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा ५४ रन बनाएका हुन् । २९ वर्षीय पन्तले क्राइस्टचर्चस्थित ओपन हाउस स्विङ्गर्सका लागि खेल्दै द चोजन वन्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनमा टोलीले उक्त खेल १६ रनले ...

फरकधार
हिक्मतलाई मुख्यमन्त्रीबाट हटाएरै छाड्ने ओलीको अडान
PoliticsJust now

हिक्मतलाई मुख्यमन्त्रीबाट हटाएरै छाड्ने ओलीको अडान

काठमाण्डु- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएरै छाड्ने पक्षमा देखिएका छन्। यसअघि पहिलो जमर्कोमा असफल भएपछि ओलीले फेरि हिक्मतलाई पाखा लगाउन शेरधन राईलाई परिचालन गरेका हुन्। ‌ओलीले कोशीमा ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने अड्डी कसेका छन्। यसअघि गत साउनमा पनि कार्कीलाई हटाएर मेन्याङ्बोलाई ओलीले मुख्यमन्त्री बनाउने प्रयास गरेका […] ...

काठमाण्डुपाटी
तिहारयता सरकारका १७ प्रमुख काम : भारत भ्रमणदेखि लगानी सहजीकरणसम्म
PoliticsJust now

तिहारयता सरकारका १७ प्रमुख काम : भारत भ्रमणदेखि लगानी सहजीकरणसम्म

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार र छठपछिको अवधिमा प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायबाट भएका प्रमुख कार्यसम्पादनको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा प्रधानमन्त्रीको भारत भ्रमण, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनर्स्थापना, विपद् व्यवस्थापन, लगानी सहजीकरण, सार्वजनिक खरिद प्रणालीमा सुधार र सुशासन प्रवर्द्धनलगायतका १७ विषय समेटिएका छन् । यस अवधिमा प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भारतको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement