Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित ‘भिभो वाई६के’ सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित ‘भिभो वाई६के’ सार्वजनिक
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । भिभोले आफ्नो पछिल्लो स्मार्टफोनको रूपमा ‘भिभो वाई६के’ सार्वजनिक गरेको छ । यस डिभाइसमा १२० हर्जको डिस्प्ले र ६५०० एमएएचको ब्याट्री दिइएको छ । यो मिडियाटेक डाइमेन्सिटी ६३०० चिपसेटद्वारा सञ्चालित छ र यसमा एन्ड्रोइड १६ प्रि-इन्स्टल गरिएको छ । फोनमा १३ मेगापिक्सेलको क्यामरा छ र यसले फास्ट चार्जिङलाई समर्थन गर्छ । यसलाई कम्पनीको बजेट स्मार्टफोन श्रेणी अन्तर्गत ल्याइएको हो ।भिभो वाई६के (Vivo Y6k) कम्पनीको घरेलु बजारमा सार्वजनिक गरिएको छ । ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एप्पलको फोल्डेबल फोनको क्रेज, दुई सातामै तयार भए एक लाखभन्दा बढी एप
TechnologyJust now

एप्पलको फोल्डेबल फोनको क्रेज, दुई सातामै तयार भए एक लाखभन्दा बढी एप

काठमाडौं । एप्पलको नयाँ फोल्डेबल स्मार्टफोन आईफोन डुओ सार्वजनिक भएको दुई साता नबित्दै यसका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज भएका छन् । एप्पलले एप विकासकर्ताहरूले नयाँ डिभाइसलाई तीव्र गतिमा आत्मसात् गरिरहेको र एप स्टोरमा दैनिक हजारौँ नयाँ अप्टिमाइज गरिएका एप थपिइरहेको जनाएको छ ।एप्पलकी विश्वव्यापी डेभलपर सम्बन्ध विभागकी उपाध्यक्ष सुसान प्रेस्कटका अनुसार विकासकर्ताहरूले आईफोन डुओको नयाँ डिजाइन र डिस्प्ले ...

आइसिटी समाचार
माइक्रोसफ्टका सेवा एकाएक अवरुद्ध, प्रयोगकर्ता समस्यामा
TechnologyJust now

माइक्रोसफ्टका सेवा एकाएक अवरुद्ध, प्रयोगकर्ता समस्यामा

काठमाडौं । विश्वभर माइक्रोसफ्टका विभिन्न डिजिटल सेवामा बिहीबार कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ । कम्पनीका लोकप्रिय सेवा माइक्रोसफ्ट टिम्स, आउटलुक र एआई टुल कोपाइलटमा पहुँच गर्न नसकेको भन्दै विभिन्न देशका प्रयोगकर्ताले गुनासो गरेका छन् ।सेवामा अवरोध देखिएपछि माइक्रोसफ्टले समस्या पहिचान गरी समाधानका लागि प्राविधिक टोली परिचालन गरेको जनाएको छ । कम्पनीले सेवा पुन: सामान्य अवस्थामा फर्काउन आवश्यक काम भइरहेको जानकारी दिएको ...

आइसिटी समाचार
गुगलको मूल कम्पनीले पहिलोपटक हङकङ र सिंगापुरबाट उठाउँदै ३ अर्ब ८० करोड अमेरिकी डलर ऋण
TechnologyJust now

गुगलको मूल कम्पनीले पहिलोपटक हङकङ र सिंगापुरबाट उठाउँदै ३ अर्ब ८० करोड अमेरिकी डलर ऋण

काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटले पहिलोपटक हङकङ र सिंगापुरको मुद्रामा ऋणपत्र जारी गरेर करिब ३ अर्ब ८० करोड अमेरिकी डलर जुटाउने भएको छ । लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा निर्धारण गरेको रकमभन्दा ठूलो परिमाणमा ऋणपत्र बिक्री गर्न लागेको हो ।बिहीबार सार्वजनिक विवरणअनुसार अल्फाबेटले १६ अर्ब हङकङ डलर (करिब २ अर्ब अमेरिकी डलर) र २ अर्ब २८ करोड ...

आइसिटी समाचार
नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का
TechnologyJust now

नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का

न्युजिल्यान्डको दूरसञ्चार कम्पनी वन न्युजिल्यान्डले नेटवर्क स्वायत्तता र कृत्रिम बुद्धिमतामा आधारित सञ्चालन प्रणालीको उच्च स्तरमा पुग्न नोकियाको सहयोग लिने भएको छ। विस्तार गरिएको नयाँ साझेदारीअन्तर्गत दूरसञ्चार कम्पनीले नोकियाको एस्योरेन्स सेन्टर र अटोनोमस नेटवर्क्स डाटा सुइट प्रयोग गर्नेछ। फिनल्यान्डको नोकियाले अनुसन्धान तथा विकासमा संयुक्त काम र परामर्श सेवा पनि उपलब्ध गराउनेछ। नोकियाका अनुसार एस्योरेन्स सेन्टरले नेटवर्क, सेवा, ग्राहक र सुरक्षा प्रणालीलगायत विभिन्न प्रकारका ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play