काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दातसम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका अनुसार बैंकले २०८३ भदौ ३ गते एक दिनका लागि राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम कायम नगरेपछि जरिवाना गरिएको हो । चालु आर्थि…
हिमालयन बैंकलाई राष्ट्र बैंकको ४ लाख २६ हजार रुपैयाँ जरिवाना

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






