काठमाडाैँ । १२औँ शताब्दीमा निर्मित प्राचीन तथा दुर्लभ सुनौलो जलप लगाइएको तामाको मिश्रधातुबाट बनेको मञ्जुश्रीको मूर्ति हङकङमा १३ करोड ७३ लाख ५० हजार हङकङ डलर (करिब दुई अर्ब ३७ करोड नेपाली रुपैयाँ) मा बिक्री भएको छ । क्रिस्टीज लिलामी...
नेपालसँग सम्बन्धित १२औँ शताब्दीको दुर्लभ मञ्जुश्री मूर्ति दुई अर्व ३७ करोडमा हङकङमा लिलामी

Read Complete Original Article
Published originally on रातोपाटी






