शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्यले बेपत्ताको अवस्थाबारे सत्यतथ्य सार्वजनिक नगर्दा पीडित परिवारले अनेक समस्या झेलिरहेका छन् ।
द्वन्द्वकालमा बेपत्ताको अवस्था सार्वजनिक नहुँदा सम्पत्ति हस्तान्तरणको समस्या झेल्दै पीडित परिवार

Read Complete Original Article
Published originally on कान्तिपुर






