• भारतका विदेश सचिव विक्रम मिस्री आज काठमाडौं आइपुगेका छन्। • उनले नेपालका परराष्ट्र सचिव र उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। • भ्रमणमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने छ।
दुईदिने भ्रमणका लागि भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

Read Complete Original Article
Published originally on नेपालबहस






