नेपाली चलचित्र ‘रङ्गी’ का लेखक सुमन गजमेरले ‘हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् । गजमेरले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘हाम्रो सानो घर’ निर्देशनको तयारी अघि बढाएका हुन् । ‘हाम्रो सानो घर’ को कथा, पटकथा तथा निर्देशन गजमेर स्वयंले गर्नेछन् । निर्माण पक्षका अनुसार चलचित्रले समकालीन पुस्ता अर्थात् जेनेरेसन–जेड (जेनजी) को जीवन, प्रेम, सपना, सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राख्नेछ । प्रेमकथामा आधारित हुने चलचित्रले मनोरञ्जनसँगै नेपाली समाजमा...
‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै सुमन गजमेर

Read Complete Original Article
Published originally on फरकधार






