Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

काठमान्डु गोर्खाजलाई झट्का, भारतीय भरतले एनपिएल नखेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमान्डु गोर्खाजलाई झट्का, भारतीय भरतले एनपिएल नखेल्ने
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु भइसकेको अवस्थामा काठमान्डु गोर्खाजलाई झट्का लागेको छ । टोलीबाट खेल्ने घोषणा गरिएका भारतीय क्रिकेटर केएस भरतले यस सिजनको एनपीएल नखेल्ने भएका छन् । काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतले अन्य व्यावसायिक प्रतिबद्धताका कारण यस सिजन प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको हो । यसअघि गोर्खाजले भरतलाई आफ्नो टोलीको सदस्यका रूपमा सार्वजनिक गरेको थियो । तर, व्यस्त खेल तालिका तथा अन्य व्यावसायिक प्रतिबद्धताका कारण उनले एनपीएलबाट नाम फिर्ता लिएका हुन् । ३२ वर्षीय व...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारका प्रवक्ता भन्छन्- दानबहादुर कार्कीले अब प्रधानमन्त्रीलाई सुरक्षा सल्लाह दिनेछन्
PoliticsJust now

सरकारका प्रवक्ता भन्छन्- दानबहादुर कार्कीले अब प्रधानमन्त्रीलाई सुरक्षा सल्लाह दिनेछन्

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने र उक्त पदमा कार्कीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै ...

फरकधार
एनपिएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
PoliticsJust now

एनपिएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् ।  एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका छन् । यस्तै विराटनगरकै  इमरान शेख,आन्द्रे रसेल, काठमाडौं ...

फरकधार
२९ वर्षपछि प्रहरीमा फर्क्यो खोलो, खरेलको नजिरले कार्कीलाई जोगाउला ?
PoliticsJust now

२९ वर्षपछि प्रहरीमा फर्क्यो खोलो, खरेलको नजिरले कार्कीलाई जोगाउला ?

झन्डै तीन दशकअघि नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक अच्युतकृष्ण खरेललाई पदबाट हटाउने सरकारको निर्णयको खोला फर्किएको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गरेको छ । यससँगै २०५३ सालको खरेल प्रकरण र त्यससँग सम्बन्धित सर्वोच्च अदालतको नजिरबारे कानूनी वृत्तमा बहस शुरू भएको छ ।  कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको मन्त्रिपरिषद बैठकको ...

फरकधार
दानबहादुर कार्कीलाई खगेन्द्र सुनारले ‘थर्काउँदै’ थिए, सरकारले आइजिपीबाट हटाइदियो
PoliticsJust now

दानबहादुर कार्कीलाई खगेन्द्र सुनारले ‘थर्काउँदै’ थिए, सरकारले आइजिपीबाट हटाइदियो

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आइजिपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको हो । केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए । पछिल्लो समय आइजिपी कार्की र सरकारबीच विवाद बढ्दै गएको बेला उनलाई पदबाट नै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play