झन्डै तीन दशकअघि नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक अच्युतकृष्ण खरेललाई पदबाट हटाउने सरकारको निर्णयको खोला फर्किएको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गरेको छ । यससँगै २०५३ सालको खरेल प्रकरण र त्यससँग सम्बन्धित सर्वोच्च अदालतको नजिरबारे कानूनी वृत्तमा बहस शुरू भएको छ । कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता सस्मित पोखरेलले बताए । ...
२९ वर्षपछि प्रहरीमा फर्क्यो खोलो, खरेलको नजिरले कार्कीलाई जोगाउला ?

Read Complete Original Article
Published originally on फरकधार






