राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। उनको ठाउँमा एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्...
पार्टीको निर्देशनपछि आईजीपी जिम्मेवारी फेरबदल गरिएको हो: सरकारका प्रवक्ता

Read Complete Original Article
Published originally on नेपालखबर






