अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिस्रीबीच बुधबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु ...
अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालखबर






