Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

नयाँ आईजीपीबारे ओलीको टिप्पणी : अह्राएको काम गर्छ भनेर बनाएको होला

Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ आईजीपीबारे ओलीको टिप्पणी : अह्राएको काम गर्छ भनेर बनाएको होला
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक परिवर्तनबारे कडा टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारले बुधबारको क्याबिनेटबाट ३३ औँ आईजीपी दानबहादुर कार्कीलाई हटाएर उनका ब्याची डा. मनोज केसीलाई नियुक्त गरिसकेको छ। कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सल्लाहकार बनाउने निर्णय […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
PoliticsJust now

नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव केदारप्रसाद शर्माले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार केसी केहीबेरमा पदबहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुग्नेछन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आइजिपी​ दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिँदै केसीलाई प्रहरी महानिरीक्षकमा ...

फरकधार
सरकारमाथि विश्वप्रकाशको आक्रोश- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ
PoliticsJust now

सरकारमाथि विश्वप्रकाशको आक्रोश- सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सरकारको पछिल्लो कार्यशैली, प्रेस स्वतन्त्रता र कांग्रेसको महाधिवेशनलाई लिएर सार्वजनिक भएका आरोपहरूमाथि गम्भीर प्रश्न उठाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै शर्माले सरकारले लोकतान्त्रिक मूल्य-मान्यता र राजनीतिक मर्यादाविपरीत गतिविधि गरिरहेको आरोप लगाए । उनले लोकतन्त्रको महत्वपूर्ण आधार प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै सञ्चारमाध्यमलाई त्रासमा राख्ने र पत्रकारलाई दुःख दिने गतिविधि ...

फरकधार
आइजिपी हटाउने निर्णय बदनियतपूर्ण र गैरकानुनी छ : वरिष्ठ अधिवक्ता त्रिपाठी
PoliticsJust now

आइजिपी हटाउने निर्णय बदनियतपूर्ण र गैरकानुनी छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

सरकारले कार्यकाल बाँकी रहँदै नेपाल प्रहरीका महानिरीक्षक –आइजिपी)लाई जिम्मेवारीबाट हटाइको विषय विवादमा तानिने संकेत देखिएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले महानिरीक्षक हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी भएको औंल्याए ।  उनले भने,‘लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री भएकाबेला तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई जिम्मेवारीबाट हटाएको थियो । उक्त विषय अदालतसम्म पुगेको र पछि खरेल पुनःजिम्मेवारीमा फर्किएको नजिर छ,’ उनले अगाडि ...

फरकधार
महानिरीक्षक परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
PoliticsJust now

महानिरीक्षक परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन

विधि, नियम र कानुनी प्रक्रियाभन्दा आदेश र शक्तिका आधारमा मुलुक सञ्चालन हुने प्रवृत्तिले देशलाई गम्भीर सङ्कटतर्फ लैजान सक्ने उनले बताए । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play