विराटनगरमा एक्स्पोको तयारी शुरु भएको छ। आगामी पुस २ देखि ११ गतेसम्म नवौँ संस्करणको ‘विराट एक्स्पो २०२६’ आयोजना हुन लागेको हो। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने सो एक्स्पोको औपचारिक घोषणा गर्दै उद्योग संगठन मोरङले बुधवार थिम, मस्कट र अवधारणा सार्वजनिक गरेको हो। ‘द इकोसिस्टम अफ अपर्चुनिटिज’ थिमका साथ आयोजना गर्न ल...
नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिक

Read Complete Original Article
Published originally on नेपालखबर






