-विनय अधिकारी / काठमाडौं । संघीयताको सफलता संविधानमा अधिकार लेखिनुमा मात्र होइन, ती अधिकार प्रयोग गर्न स्थानीय सरकारसँग पर्याप्त स्रोत, जनशक्ति र संस्थागत क्षमता हुनुमा निर्भर गर्छ । नेपालमा संघीयता कार्यान्वयन भएको एक दशक पुग्न लागिसकेको छ । संविधानले स्थानीय तहलाई केवल केन्द्रका कार्यक्रम कार्यान्वयन गर्ने निकायका रूपमा होइन, आफ्नै अधिकार भएको सरकारका रूपमा स्वीकार […]
स्थानीय सरकार : अधिकार, स्रोत र क्षमताको सवाल

Read Complete Original Article
Published originally on लोकपथ





