Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
Photo / Coverage: फरकधार

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण गाउँको तल्लो भागबाट तीव्र कटान हुन थालेपछि हाकुबेँसी गाउँ पूर्ण रूपमा जोखिममा परेको स्थानीय निमाकैसाङ तामाङले बताए । उनका अनुसार बाढी गएको लामो समय भइसक्दा पनि भूबनोट कमजोर भई पहिरो खस्ने क्रम जारी रहेकाले सुरक्षित स्थानमा स्थानान्तरणका लागि प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानसँग वार्ता निष्कर्षविहीन, अमेरिकालाई कडा जवाफ दिने तेहरानको चेतावनी
PoliticsJust now

इरानसँग वार्ता निष्कर्षविहीन, अमेरिकालाई कडा जवाफ दिने तेहरानको चेतावनी

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन् । उनले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको ...

फरकधार
सरकारको कार्यशैलीमाथि रविको प्रश्न, रास्वपा​भित्रै बढ्दै असन्तुष्टि
PoliticsJust now

सरकारको कार्यशैलीमाथि रविको प्रश्न, रास्वपा​भित्रै बढ्दै असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा​) र प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारबीच पछिल्ला निर्णयलाई लिएर मतभिन्नता सार्वजनिक हुन थालेको छ । नेपाल प्रहरीको नेतृत्व परिवर्तनदेखि पत्रकार पक्राउसम्मका घटनामा सरकारको कार्यशैलीमाथि पार्टी सभापति रवि लामिछानेले प्रश्न उठाएपछि पार्टी र सरकारबीचको सम्बन्ध चर्चामा आएको हो । शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा लामिछानेले सरकार सञ्चालन गर्दा कानुनी प्रक्रिया, लोकतान्त्रिक मूल्य र संस्थागत मर्यादाको पालना गर्नुपर्नेमा जोड ...

फरकधार
सुन र पित्तल नचिन्ने समाजमा धनको प्रभावले मूल्याङ्कनको मापदण्ड नै बदलिन्छ : चन्द्र भण्डारी
PoliticsJust now

सुन र पित्तल नचिन्ने समाजमा धनको प्रभावले मूल्याङ्कनको मापदण्ड नै बदलिन्छ : चन्द्र भण्डारी

काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले समाजमा मानिसको मूल्याङ्कन गर्ने मापदण्ड धन सम्पत्तिका आधारमा तय हुन थालेको भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ । उहाँले फेसबुकमार्फत समाजमा धनी र गरिबलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै धनको प्रभावले वस्तु र व्यक्तिको वास्तविक मूल्याङ्कनसमेत प्रभावित हुने धारणा व्यक्त गर्नुभएको हो । उपसभापति भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सुन र ...

जनताटाइम्स
मध्यावधि चुनावमा हारपछि ट्रम्पको स्वीकारोक्ति– आप्रवासीमाथिको कडाइले राजनीतिक क्षति भयो
PoliticsJust now

मध्यावधि चुनावमा हारपछि ट्रम्पको स्वीकारोक्ति– आप्रवासीमाथिको कडाइले राजनीतिक क्षति भयो

अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारको कठोर आप्रवासन नीति चुनावी नतिजामा असर पार्ने एउटा कारण बनेको स्वीकार गरेका छन् । अवैध आप्रवासीलाई देशबाट निष्कासन गर्ने नीतिका कारण आफू र आफ्नो पार्टीले राजनीतिक क्षति बेहोर्नुपरेको उनको भनाइ छ । सिबीएस टेलिभिजनको चर्चित कार्यक्रम ‘६० मिनेट’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले अवैध रूपमा अमेरिका प्रवेश गर्नेहरूको संख्या घटाउन आफ्नो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play