लामो समयदेखि अलपत्र बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन भारत सकारात्मक देखिएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा पञ्चेश्वर आयोजना अघि बढाउने विषयमा भारत सकारात्मक रहेको सन्देश दिएका हुन्। नेपाल र भारतबीच लामो समयदेखि छलफल हुँदै आए पनि पञ्चेश्वर आयोजना निर्...
बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथ

Read Complete Original Article
Published originally on नेपालखबर






