Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिम रोयल्समा अनुबन्धित भए जर्ज मुन्से, एनपिएलका बाँकी खेल खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम रोयल्समा अनुबन्धित भए जर्ज मुन्से, एनपिएलका बाँकी खेल खेल्ने
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले सोमबार मुन्सेलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । उनले एनपिएलको दोस्रो संस्करणमा विराटनगर किङ्सबाट खेलेका थिए । सुदूरपश्चिममा आबद्ध स्कटल्यान्डकै अर्का खेलाडी ब्रान्डन म्याकमुलेन भने टोलीबाट बिदा भइसकेका छन् । उनको बहिर्गमनपछि सुदूरपश्चिमले मुन्सेलाई अनुबन्ध गरेको हो ।  लिग चरणमा सात खेलबाट पाँच जितसहित १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँद...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम
PoliticsJust now

रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम

काठमाण्डु । चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई सिचुवान प्रान्तीय सरकारको परराष्ट्र मामिला कार्यालयका निर्देशकले स्वागत गरेकी छन्। नेपालसँगको सम्बन्ध र सहकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिचुवान सरकारको परराष्ट्र मामिला कार्यालयले रास्वपा टोलीलाई स्वागत गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको रास्वपा टोलीले नोभेम्बर १५ देखि २६ सम्म सिचुवान, […] ...

काठमाण्डुपाटी
समावेशिता र संघीयताले लोकतन्त्र बलियो बनाएको छ : गगन थापा
PoliticsJust now

समावेशिता र संघीयताले लोकतन्त्र बलियो बनाएको छ : गगन थापा

नेपाली कांग्रेस सभापति गगन थापाले मुलक समावेशिता र संघीयतामा गएपछि प्रजातन्त्र बलियो भएको धारणा व्यक्त गरेका छन । स्व प्रदीप गिरि फेलोशिप कार्यक्रमको वीरगञ्जमा उदघाटन गर्दै सभापति थापाले यस्ता धारण व्यक्त गरेका हुन ।  उनले नेपाली कांग्रेसका नेता स्व. गिरिको जीवनीबारे प्रकाश पार्दै भने, ‘स्व गीरिका विचार, लेख तथा दर्शनहरु समावेशिता र संघीयता लागु भए मुलक र प्रजातन्त्र बलियो हुने सोच ...

फरकधार
खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन
PoliticsJust now

खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उनले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे ।  नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत ...

फरकधार
इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर
PoliticsJust now

इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर

इलाममा परेको असिना पानीका कारण पाक्नै लागेको धान बालीमा ठुलो क्षति पुर्‍याएको छ । गत कात्तिक २५ गते परेको असिना पानीका कारण पाक्न लागेको धान ९० प्रतिशत सम्म भुईँमा झारेको किसानहरूको भनाइ छ ।  इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको बाक्लो असिनाले पाक्नै लागेको बढी क्षति धान बालीमा पुर्‍याएको किसानहरुको भनाइ छ । मुख्य बाली भित्र्याउने मुख्य सिजनमा नै एक्कासि मौसम ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play