७ मंसिर, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा-प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुः लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा […] The post सिटिजन्स बैंकको लुम्बिनी केन्द्रित रणनीतिक कर्जा विस्तार तथा असुली कार्यक्रम सम्पन्न appeared first on ICT Frame.
सिटिजन्स बैंकको लुम्बिनी केन्द्रित रणनीतिक कर्जा विस्तार तथा असुली कार्यक्रम सम्पन्न

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






