भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच सडक तथा सीमा सम्पर्क सञ्जाललाई थप मजबुत बनाइने बताएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारतको उत्तराखण्ड र नेपाललाई जोड्ने धार्चुलास्थित सडक पुलको उद्घाटन गरिएको जानकारी दिएका छन्। त्यस्तै, बनबासामा एकीकृ...
नेपाल-भारत सडक र सीमा सम्पर्क विस्तार गरिने, धार्चुलामा पुल उद्घाटन

Read Complete Original Article
Published originally on नेपालखबर






