भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मुलुकको सम्बन्धमा मात्रै सीमित नरहेको बताएका छन्। उनले दुवै देशको इतिहास, संस्कृति र परम्परा एकअर्कासँग जोडिएको उल्लेख गर्दै नेपालबिना भारतको धाम पनि अधुरो रहेको बताएका हुन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल र भारतका...
मोदीले भने– नेपालविना हाम्रो धाम पनि अधुरो छ

Read Complete Original Article
Published originally on नेपालखबर






