Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ ९ मंसिरमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ ९ मंसिरमा
Photo / Coverage: अनलाइन खबर

७ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ अब ९ मंसिरमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार ९ मंसिरका लागि पेशी तोकेको हो । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको पहिलो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
OthersJust now

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘भर्चुअल’ प्रविधिमार्फत आयोजनाको शिलान्यास गरेका हुन् । नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ ...

पर्दाफास
भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा
OthersJust now

भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणका क्रममा भएको दुई देशीय छलफलपछि मोदीले सोही रकम सहयोग गर्ने घोषणा गरेका हुन्। दुई देशका प्रतिनिधिबीच विकास निर्माण समेत संयुक्त लगानी गरेर काम गर्ने सहमति भएको छ। जनकपुर- अयोध्या रेल सेवासहित काम गर्नेगरी आज संयुक्तरूपमा उद्घाटन गरिएको छ। ...

पर्दाफास
राम र सीताको सम्बन्ध साझा सभ्यता र आस्थाको प्रतीक : मोदी
OthersJust now

राम र सीताको सम्बन्ध साझा सभ्यता र आस्थाको प्रतीक : मोदी

७ मंसिर, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई साझा सभ्यतासँग जोड्दै भगवान् राम र माता सीता दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीक रहेको बताएका हुन् । ‘भारत–नेपाल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement