काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सहित डिजिटल प्रविधिको तीव्र विकाससँगै आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले चीनले राष्ट्रिय डेटा व्यावसायिक शिक्षा निर्देशन समिति गठन गर्ने भएको छ । चीनले सोमबार डेटा क्षेत्रका लागि दक्ष जनशक्ति विकाससम्बन्धी विभिन्न कार्ययोजना पनि सार्वजनिक गरेको छ ।चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार राष्ट्रिय डेटा प्रशासन (एनडीए) र शिक्षा मन्त्रालयको नेतृत्वमा उक्त समिति गठन गरिनेछ । समितिले डेटा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि शिक्षण प्रणाली सुधा
एआई युगका लागि दक्ष जनशक्ति उत्पादन गर्न चीनले गठन गर्यो राष्ट्रिय डेटा शिक्षा समिति

Read Complete Original Article
Published originally on आइसिटी समाचार






