Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सञ्जालमा बढ्दो अराजकता, नियमन कहिले गर्ने ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सञ्जालमा बढ्दो अराजकता, नियमन कहिले गर्ने ?
Photo / Coverage: फरकधार

आजको युग विज्ञान र प्रविधिको युग हो। विज्ञानको चमत्कार, प्रविधिको अभूतपूर्व विकास र भूमण्डलीकरणको प्रक्रियासँगै सम्पूर्ण विश्व एउटै गाउँमा परिणत भएको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्स जस्ता सामाजिक सञ्जाल मानिसको जीवनको अभिन्न अंग बनिसकेका छन्। अझ भनौँ, मानिसमा यसको लत यसरी बसेको छ कि अब यसबिना बाँच्नै नसक्ने परिस्थिति सिर्जना हुँदै गएको छ। अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, ज्ञानको आदानप्रदान र व्यापार–व्यवसाय प्रवर्द्धनमा सामाजिक सञ्जालका विभिन्न स्वरूपले ठूलो योगदान पुर्याएका छन्। त्यसैले विज्ञानसँगै ज्ञानला...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]
PoliticsJust now

पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा ललितपुरको पाटन क्षेत्रमा विदेशी पर्यटकहरूले समेत कुकुरको पूजा गरी तिहार मनाएका छन् । नेपाली संस्कृति र परम्पराप्रति चासो राख्ने विदेशी पर्यटकहरूले कुकुरलाई फूलमाला लगाइदिँदै टीका तथा मिष्ठान्न खुवाएर पूजा गरेका छन् ।   ...

फरकधार
काठमाडौंमा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूलमालाका लागि ३३ स्थान तोकिए
PoliticsJust now

काठमाडौंमा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूलमालाका लागि ३३ स्थान तोकिए

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकिदिएको छ । ती तोकिएका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ । महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ । त्यसैगरी चाबहिल क्षेत्रमा ...

फरकधार
प्रदीप ज्ञवाली भन्छन्- २१ औँ शताब्दीका संकट र चुनौतीको वास्तविक विकल्प समाजवाद हुन सक्छ
PoliticsJust now

प्रदीप ज्ञवाली भन्छन्- २१ औँ शताब्दीका संकट र चुनौतीको वास्तविक विकल्प समाजवाद हुन सक्छ

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१ औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प समाजवाद हुन सक्ने बताएका छन् । साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा नोभेम्बर ७ मा साइप्रसको निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै उनले समकालीन पुँजीवादले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजन अन्त्य गर्न समाजवादी विकल्प आवश्यक रहेको बताएका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play