काठमाडौं । यमपञ्चकअन्तर्गत आइतबार कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाल प्रहरीले पनि सुरक्षामा खटिने तालिमप्राप्त कुकुरको विशेष पूजा गरेको छ। महाराजगञ्जस्थित नेपाल प्रहरीको केनाइन कार्यालयमा लागूऔषध पहिचान, अपराधीको खोजी तथा...
अपराध अनुसन्धानदेखि विपद् व्यवस्थापनसम्म खटिने प्रहरीका कुकुरको पूजा (फोटोफिचर)

Read Complete Original Article
Published originally on रातोपाटी





