नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किङ्सले दिएको ८४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले सुरुवाती ८.३ ओभरमा एक विकेट गुमाउँदै ६९ रन बनाएको छ । अब काठमाडौंलाई जितका लागि १५ रन मात्र आवश्यक छ । काठमाडौंका लागि क्रिजमा रहेका डेविड वार्नरले ३० रन बनाएका छन् भने विल बोसिस्टो २१ रनमा ब्याटिङ गरिरहेका छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्स १८.३ ओभरम...
सात ओभरमै काठमाडौंको आक्रामक ब्याटिङ, जितबाट १५ रन टाढा

Read Complete Original Article
Published originally on फरकधार






