Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

शीतल निवासमा राष्ट्रपति–प्रधानमन्त्री भेट, भारत भ्रमण र समसामयिक विषयमा छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
शीतल निवासमा राष्ट्रपति–प्रधानमन्त्री भेट, भारत भ्रमण र समसामयिक विषयमा छलफल
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो दुईदिने भारत भ्रमणबारे जानकारी गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकका समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । राष्ट्रपति कार्यालय स्रोतलाई उद्धृत गर्दै अनलाइनखबरले भेटमा सरकारले सिफारिस गरेका अध्यादेश र सरकारका कामकारबाहीबारे पनि छलफल भएको जनाएको छ । सरकारबाट सिफारिस भएका तीन अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छन् । भेटमा कुन अध्यादेशबारे के कुरा भयो र राष्ट्रपति पौडेलले के धार...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
निर्वाचनमा अझै पनि धनबल, बाहुबल र मिडियाको प्रभाव छ : पद्मा अर्याल
PoliticsJust now

निर्वाचनमा अझै पनि धनबल, बाहुबल र मिडियाको प्रभाव छ : पद्मा अर्याल

उनले निर्वाचनमा पैसाको चलखेल, शक्तिको दुरुपयोग र मिडियाको प्रभावले निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको बताइन्। ...

हाम्राकुरा
राष्ट्रिय खेलकुदमा एपिएफको विजयी सुरुवात, कोशी ११ रनले पराजित
PoliticsJust now

राष्ट्रिय खेलकुदमा एपिएफको विजयी सुरुवात, कोशी ११ रनले पराजित

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबले विजयी सुरुवात गरेको छ । शुक्रबार कालुन्चोक मैदानमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको हो । एपिएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो । कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ५ ...

फरकधार
टेस्ट क्रिकेटमा यशस्वीको कीर्तिमान, ३३ वर्ष पुरानो रेकर्डसँग बराबरी
PoliticsJust now

टेस्ट क्रिकेटमा यशस्वीको कीर्तिमान, ३३ वर्ष पुरानो रेकर्डसँग बराबरी

भारतीय युवा ब्याटर यशस्वी जैसवालले टेस्ट क्रिकेटमा अर्को विशेष उपलब्धि हासिल गरेका छन् । उनले टेस्ट क्रिकेटमा डेब्यु गरेयता सर्वाधिक फरक मैदानमा खेल्ने भारतीय खेलाडीको कीर्तिमानमा सञ्जय मञ्जरेकरसँग बराबरी गरेका छन् । जैसवालले अहिलेसम्म ३३ फरक मैदानमा टेस्ट क्रिकेट खेलेका छन् । यससँगै उनले सन् १९९३ मा बनेको मञ्जरेकरको कीर्तिमान बराबरी गरेका हुन् । कम उमेरमै टेस्ट क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका ...

फरकधार
पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
PoliticsJust now

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार अदालतमा उपस्थित गराइएका अर्यालमाथि थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चार दिनको अनुमति पाएको हो । मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा सीआईबीले अर्यालमाथि अनुसन्धान गरिरहेको छ । भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । शुक्रबार उनलाई म्याद ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement