नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट तीन खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । लोकेश बम, राशिद खान र मयन यादवले यूएईविरुद्धको खेलमार्फत नेपालको आधिकारिक एकदिवसीय टोलीमा डेब्यू गरेका हुन् । लोकेश नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने ४६औँ, राशिद ४७औँ र मयन ४८औँ खेलाडी बनेका छन् । यसअघि लोकेश बम र राशिद खानले भारत ‘ए’ विरुद्धको खेलमा पनि नेपाली टोलीबाट खेलेका थिए । तर, उक्त खेल आधिकारिक एकदिवसीय अन्तर्राष्ट्रिय खेलको मान्यता प्राप्त थिएन। त्यसैले यूएईविरुद्धको आजको ...
लोकेशसहित तीन नेपाली खेलाडीको ओडिआईमा डेब्यू

Read Complete Original Article
Published originally on फरकधार






