प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन सम्पूर्ण कर्णालीवासीलाई आह्वान गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रिय कर्णाली’ शीर्षकमा सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पहिलोपटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई नागरिकस्तरबाटै साथ र समर्थन गर्न आग्रह गरेका हुन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ । यद्यपि, प्र...
कर्णालीमा खेलकुद महाकुम्भ सुरु हुँदै, ‘प्रिय कर्णाली’ भन्दै प्रधानमन्त्री बालेनले गरे प्रतियोगिता सफल बनाउन आह्वान

Read Complete Original Article
Published originally on फरकधार






