...
लघुकथा : स्वाभिमानको मूल्य

Read Complete Original Article
Published originally on साहित्यपोस्ट

...
Published originally on साहित्यपोस्ट

निकोलासले उनको कुरा काट्दै अलिकति व्यङ्ग्यात्मक पारामा भने, ‘त्यस्तो अलौकिक शक्ति कुनै जीवित वा सचेत स्वरूपमा हुन सक्ला र? मलाई त विज्ञानले यस्तो कुरा मान्न अनुमति दिँदैन जस्तो लाग्छ। यो असम्भव नै देखिन्छ, बाओ। विज्ञानले जहिल्यै प्रमाण खोज्छ, अन्धविश्वास होइन।’ ...

कहिलेकाहीँ उसले मनमा सोचेको जस्तै विषयको भिडियो देखिन्थ्यो। डर लागेको कुरा, आफूलाई कमजोर ठानेको क्षण वा अरूभन्दा पछि परेको अनुभूति—कुनै न कुनै रूपमा ती कुरा स्क्रिनमा आइपुग्थे। उसलाई अचम्म लाग्थ्यो। मोबाइलले आफूलाई चिनेको जस्तो लाग्थ्यो। ...