निकोलासले उनको कुरा काट्दै अलिकति व्यङ्ग्यात्मक पारामा भने, ‘त्यस्तो अलौकिक शक्ति कुनै जीवित वा सचेत स्वरूपमा हुन सक्ला र? मलाई त विज्ञानले यस्तो कुरा मान्न अनुमति दिँदैन जस्तो लाग्छ। यो असम्भव नै देखिन्छ, बाओ। विज्ञानले जहिल्यै प्रमाण खोज्छ, अन्धविश्वास होइन।’
कथा : प्लेटोनिक प्रेम–२

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






