कहिलेकाहीँ उसले मनमा सोचेको जस्तै विषयको भिडियो देखिन्थ्यो। डर लागेको कुरा, आफूलाई कमजोर ठानेको क्षण वा अरूभन्दा पछि परेको अनुभूति—कुनै न कुनै रूपमा ती कुरा स्क्रिनमा आइपुग्थे। उसलाई अचम्म लाग्थ्यो। मोबाइलले आफूलाई चिनेको जस्तो लाग्थ्यो।
कथा : अदृश्य औँला

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






