सभापति थापाले अदालतमा विचाराधीन मुद्दालाई देखाएर पार्टीको नेतृत्व र आगामी गतिविधिबारे अन्योल सिर्जना गर्न खोजिएको भन्दै महाधिवेशन सम्पन्न भइसकेको र अब पार्टी आफ्नै नेतृत्वमा अघि बढ्ने बताएका छन् ।
कांग्रेसको आधिकारिकता उल्टिन्छ भन्नु संसद् पुनःस्थापना हुन्छ भन्नुजस्तै हो : थापा

Read Complete Original Article
Published originally on कान्तिपुर





