Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पोखरामा खुल्यो शाओमीको पहिलो ‘एक्सक्लुसिभ स्टोर’

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा खुल्यो शाओमीको पहिलो ‘एक्सक्लुसिभ स्टोर’
Photo / Coverage: लोकपथ

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले उक्त स्टोर सञ्चालनमा ल्याएको हो । नयाँ स्टोरमा शाओमीका स्मार्टफोन, मोबाइल एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटर तथा स्मार्ट होमका विभिन्न सामग्री […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने करारका कर्मचारीविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर
Latest NewsJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने करारका कर्मचारीविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने करारका कर्मचारी भोजबाबु सोमै मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। • मगरले नक्कली प्रमाणपत्रका आधारमा सव–इन्जिनियर पदमा जागिर पाएको आरोप छ। • आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना सजायको माग गर्दै मुद्दा दायर गरेको हो। ...

नेपालबहस
हुलास फिनसर्भको पहिलो सीईओमा समीर ठाकुर नियुक्त
Latest NewsJust now

हुलास फिनसर्भको पहिलो सीईओमा समीर ठाकुर नियुक्त

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले समीर ठाकुरलाई कम्पनीको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले आफ्नो व्यवसाय विस्तार र संस्थागत विकासलाई थप प्रभावकारी बनाउन ठाकुरलाई सीईओ नियुक्त गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त हुलास फिनसर्भले सवारीसाधन तथा विभिन्न विद्युतीय सामग्री खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको […] ...

लोकपथ
वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक
Latest NewsJust now

वैभव सूर्यवंशीको विश्व कीर्तिमान, २८ बलमै बनाए शतक

काठमाडौँ । भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटको इतिहासमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । १५ वर्षीय सूर्यवंशीले लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा... ...

रातोपाटी
व्यापार मात्र होइन, उत्पादन र नवप्रवर्तनमा सहकार्य गर्नुपर्छ : अध्यक्ष अग्रवाल
Latest NewsJust now

व्यापार मात्र होइन, उत्पादन र नवप्रवर्तनमा सहकार्य गर्नुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित रणनीतिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन् । नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस फोरम’मा बोल्दै अध्यक्ष अग्रवालले नेपाल र भारत भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, संस्कृति, विश्वास तथा साझा आर्थिक आकांक्षाले जोडिएका स्वाभाविक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement