सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्ने निर्णयबारे सरकारले पुष्टि गर्नुपर्ने बताएका छन्। बुधबार मन्त्रिपरिषद्का आकस्मिक बैठकले आईजीपीबाट हटाएर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। तर, रास्वपाकै वरिष्ठ नेता समेत रहेका शाहले क...
रास्वपाले भन्यो- आईजीपी हेरफेरबारे सरकारले पुष्टि गर्ला, पार्टीलाई जानकारी छैन

Read Complete Original Article
Published originally on नेपालखबर





