कुनै बेला पर्दामा प्रेमिल युवतीका रूपमा देखिने तब्बू अहिले कहिले रहस्यमयी महिला, कहिले कठोर प्रहरी अधिकारी त कहिले हाँस्यरस भरिएको चरित्रमा देखिन्छिन् । उमेर बढ्दै जाँदा उनको अभिनयको दायरा पनि फराकिलो हुँदै गएको छ । चार दशक लामो फिल्मी यात्रामा उनले आफूलाई एउटै छविमा सीमित राखिनन् । बलिउडमा धेरै अभिनेत्री आउँछन्, चम्किन्छन् र समयसँगै ओझेल…
रोमान्सदेखि बोल्ड र एक्शनसम्म, समयसँगै बदलिँदै गएको तब्बूको अभिनय यात्रा

Read Complete Original Article
Published originally on अनलाइन खबर






