प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारलाई भय र भ्रमको शासन बन्द गर्न चेतावनी दिएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्ने सोच र षडयन्त्रका साथ कांग्रेसविरुद्ध भ्रम सिर्जना गरिएको बताए। कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनलाई प्रचलित कानुन बमोजिम निर्वाचन आयोगबाट अद्यावधिक भइ सर्वोच्च अदालतबाट सम...
कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गर

Read Complete Original Article
Published originally on नेपालखबर





