राति सुत्नुअघि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक पनि हुन सक्छ, तर धेरै पानी पिउनु भने हानिकारक हुन सक्छ। शरीरमा पानीको मात्रा सन्तुलित राख्न पानी आवश्यक हुन्छ। सुत्नुअघि थोरै पानी पिउँदा शरीरमा पानीको कमी हुनबाट जोगिन मद्दत पुग्छ। तर धेरै पानी पिउँदा राति पटक–पटक पिसाब लाग्ने र निद्रामा बाधा पुग्ने समस्या हुन सक्छ। ध्यान दिनुपर्ने कुरा तिर्खा लागेको छ भने थोरै पानी पिउनुहोस्। सुत्नुअघि एकैपटक धेरै पानी नपिउनुहोस्। दिनभर पर्याप्त पानी पिउने बानी बसाल्नुहोस्। सुत्नुभन्दा केही घण्टाअघि धेरै पानी पिउन...
राति सुत्नुअघि पानी पिउनु फाइदाजनक कि हानिकारक ?

Read Complete Original Article
Published originally on फरकधार






