बुटवल । यामाहाको नयाँ स्कुटर खरिद गरेकी बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको भारी नगद पुरस्कार जितेकी छन् । यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत उनले यो ग्रान्ड प्राइज हात पारेकी हुन् ।रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल प्रा. लि.’ बाट Yamaha RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद गरेकी थिइन् । सोही खरिदका क्रममा भाग्यशाली डिजिटल लक्की ड्रमार्फत उनले १० लाख ३ हजा
यामाहाको ‘चङ्गा चेट’ अभियान : बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख

Read Complete Original Article
Published originally on आइसिटी समाचार






