झापा । कोशी प्रदेशको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सेवा प्रवाह, व्यवस्थापकीय अवस्था र जनस्वास्थ्यसम्बन्धी कानुनको कार्यान्वयन अवस्थाबारे कोशी प्रदेशसभाको सामाजिक विकास समितिले स्थलगत अनुगमन तथा उत्तरविधायिकी परीक्षण गरेको छ । समितिले गत कात्तिक १६ गते आज अस्पतालको अनुगमन गर्दै ‘कोशी प्रदेश...
मेची अस्पतालमा स्वास्थ्य सेवा सुधारको चुनौती, जनस्वास्थ्य ऐन कार्यान्वयनको परीक्षण

Read Complete Original Article
Published originally on हेल्थवाणी




.jpeg)

