नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई १ सय ६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनायो । विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै शुभम रञ्जनेले ३१ तथा लोकेश बमले १५ रन बनाए । इमरान शेख भने २४ रनमा खेलिरहँदा चोटका कारण रिटायर्ड हर्ट भए । लुम्बिनीका लागि किशोर मह...
महत्त्वपूर्ण खेलमा विराटनगरले लुम्बिनीलाई दियो १ सय ६७ रनको लक्ष्य

Read Complete Original Article
Published originally on फरकधार






