नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्ने बताएका छन् । देउवा पक्षको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाको नियमित जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले आफूलाई व्यक्तिगत रूपमा केही पाउनु नरहेको तर पार्टीका लागि सङ्घर्ष गर्नु आफ्नो कर्तव्य भएको बताए । उनले भने, ‘मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन, तर पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्नु मेरो कर्तव्य हो । यो पार्टीलाई म ज्यान दिन पनि तयार छु । हामी सबै सहिदहरूले बनाएको पार्टी हो । यो...
गगनसँग रिसाउँदै देउवाले भने- यो पार्टीलाई म ज्यान दिन पनि तयार छु

Read Complete Original Article
Published originally on फरकधार






