Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

हामीलाई एक्लै पारेर हमला गरे, भित्री-बाहिरी शक्तिको आक्रमणबाट एमालेले धक्का बेहोर्यो : ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
हामीलाई एक्लै पारेर हमला गरे, भित्री-बाहिरी शक्तिको आक्रमणबाट एमालेले धक्का बेहोर्यो : ओली
Photo / Coverage: फरकधार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप लगाएका छन् । पार्टीको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकपछि बोल्दै ओलीले एमालेले विगतमा गरेका कामको समीक्षा गर्दा आफूहरूमाथि भएको आक्रमणलाई पनि बुझ्नुपर्ने बताए । उनले भने, ‘हामीले विगतका कामहरूको समीक्षा पनि गरेका छौँ । हामीमाथिको हमलाको एउटा कुरा ओझेलमा पर्ने गरेको छ । हामी किन धक्का खायौँ भन्दा हामीमाथि भित्री, बाहिरी चौतर्फी संयुक्त आक्रमण भएको थियो । हाम्रा विरोधीहरूले अत्यन्तै निर्णायक ढंग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ककाकिकीको ट्रेलर रिलिजमा नौटंकी : प्रचार भन्दै कलाकारलाई प्रहरी लगाएर पक्राउ !
PoliticsJust now

ककाकिकीको ट्रेलर रिलिजमा नौटंकी : प्रचार भन्दै कलाकारलाई प्रहरी लगाएर पक्राउ !

चलचित्रको प्रचार कसरी गर्ने ? दर्शकको ध्यान कसरी तान्ने ? र आफ्नो चलचित्रलाई चर्चामा कसरी ल्याउने ? नेपाली चलचित्रकर्मीका लागि यी प्रश्न सधैँ चुनौतीपूर्ण छन् । तर प्रचारका नाममा जे पनि गर्न पाइन्छ ? चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा देखाइएको एउटा दृश्यले नेपाली चलचित्रको प्रचार शैलीमाथि नै प्रश्न उठाएको छ । शनिबार आयोजित चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा एकाएक प्रहरी प्रवेश गरे ...

फरकधार
महत्त्वपूर्ण खेलमा विराटनगरले लुम्बिनीलाई दियो १ सय ६७ रनको लक्ष्य
PoliticsJust now

महत्त्वपूर्ण खेलमा विराटनगरले लुम्बिनीलाई दियो १ सय ६७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई १ सय ६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनायो । विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गरे ...

फरकधार
अझै पनि ८ घण्टा पैदल हिँडेर पार्टीको काम गर्ने कार्यकर्ता छन् !
PoliticsJust now

अझै पनि ८ घण्टा पैदल हिँडेर पार्टीको काम गर्ने कार्यकर्ता छन् !

किनकि पार्टी बलियो हुने बाटो नेताको पदबाट होइन, कार्यकर्ताको मनसम्म पुग्ने यात्राबाट सुरु हुन्छ । कार्यकर्ताको मन जनताको मनमा पुग्छ डा. टीका ढकाल कहिलेकाहीँ एउटा यात्राले सयौँ भाषणभन्दा गहिरो सन्देश दिन्छ । कहिलेकाहीँ बाटोमा भेटिएको एउटा सामान्य कार्यकर्ताको अभिव्यक्तिले पार्टी, नेतृत्व र आन्दोलनबारे गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाउँछ । मेरो पछिल्लो गिम्दी यात्राले यस्तै अविस्मरणीय अनुभूति र गहिरो सन्देश दिएको छ ...

जनताटाइम्स
नेपालका थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए हुनेछ काइदा
PoliticsJust now

नेपालका थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए हुनेछ काइदा

विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अहिलेसम्म १४ मानिँदै आएको छ । तीमध्ये आठवटा नेपालमा छन् । तर, अब यो स्थापित संख्यामा परिवर्तन ल्याउने प्रयास नेपालले अघि बढाएको छ । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाली चुचुरालाई स्वतन्त्र शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहल थालेको हो । नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत अघि बढाइएको प्रस्ताव सफल भए ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play